राजनीति « Khabarhub

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई शिवपुरीबाट सन्देश पठाएका छन् । शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै आफ्नो व्यक्तिगत पीडा, संघर्ष र व्यवस्थाबारेको फेहरिस्त लेखेका छन्‌ । ओलीले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफूले पनि जीवनमा…