राजनीति « Khabarhub

फुटको संघारमा नेकपा, दुवै पक्ष वार–पारको तयारीमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संघीय संसदको चालु अधिवेशन अन्त्य गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व वार कि पारको चरमोत्कर्षमा पुगेको छ । पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालले संसद अधिवेशन अन्त्यको संकेत बुधबार नै पाइसकेका थिए । बिहीबार बिहान खुमलटार पुगेका ओली पक्षधर नेताहरूको अभिव्यक्तिबाट पनि दाहाललाई आफूलाई प्राप्त सूचनामा विश्वास…