Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले पार्टीको महाधिवेशन तत्काल माग गर्नुको कारणबारे स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले अधिवेशन कहिले गर्ने, नेतृत्व फेर्ने मात्रै नभई देशप्रतिको चिन्ताको विषय जोडेर अधिवेशनको विषय प्रवेश गराएको बताएका हुन्। ‘अधिवेशनको विषय देशप्रतिको चिन्ताको विषय जोडेर हामीले प्रवेश गराएका हौँ। भदौ २३ र २४ गते जेनजीमात्रै होइन सबै…