राजनीति Archives | Page 1999 of 2069 | Khabarhub Khabarhub

दसगजा क्षेत्रमा भारतले बनाइरहेको बाँध तत्काल रोक्न सांसद साहको माग

रौतहट– भारतले नेपालको सीमावर्ती इलाका(दसगजा) मा बनाउँदै गरेको बाँधको निर्माण कार्य तुरुन्त रोक्न सांसद प्रभु साहले माग गरेका छन् । रौतहट जिल्लासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले सडकको नाम दिई अग्लो बाँध बनाइरहेको भन्दै सांसद साहले आपत्ति जनाएका हुन् । कुटनीतिक पहल गरी उक्त बाँध निर्माण कार्य तत्काल रोक्न साहले सरकारसँग माग गरेका छन् ।…