राजनीति « Khabarhub

बाबुरामको प्रश्न- पूर्वमाओवादीहरु किन एकैठाउँ आउने, प्रचण्डलाई सत्तामा पुर्‍याउन ?

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरू किन एक ठाउँमा आउने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लामो भनाइ राख्दै उनले सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुनुपर्ने कारणबारे प्रचण्डसँग प्रश्न गरेका हुन् । उनले माओवादी एकताबारे प्रश्न गर्दै भनेका छन्, ‘अर्को जनयुद्ध…