राजनीति Archives | Page 2000 of 2086 | Khabarhub Khabarhub

महरालाई बाबुरामको खुल्लापत्र, भन्छन्- प्रचण्ड र म तपाईंलाई उच्च नैतिकवान् पात्र मान्थ्यौं !

काठमाडौं-यतिबेला सर्वत्र चर्चाको पात्र बनेका छन् कृष्णबहादुर महरा । उनी विरुद्ध रोशनी शाहीले लगाएको आरोप र सोही आरोपलाई शाहीले नै गरेको खण्डन चर्चाको विषय छ । यही घटनाले महराले सभामुख पदबाट राजीनामा दिनुपरेको छ । यो घटनालाई सम्बोधन गर्दै तत्कालीन नेकपा माओवादीमासँगै युद्ध लडेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले महरालाई सम्बोधन गर्दै पुराना तस्वीर राखेर सामाजिक…