राजनीति Archives | Page 2001 of 2086 | Khabarhub Khabarhub

राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छ : श्रेष्ठ

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रले राष्ट्रिय एकताका लागि कलम चलाउनु पर्ने बताएका छन् । हेटौँडामा स्थानीय पत्रकारहरुसँगको भेटघाटका अवसरमा नेता श्रेष्ठले बहुजाति, बहुभाषी नेपाली समाजलाई समृद्ध बनाउन सञ्चार जगतको योगदान रहनुपर्ने बताए । प्रवक्ता श्रेष्ठले सरकारको कमीकमजोरीहरु देखाउने, खबरदारी गर्ने तथा कतिपय अवस्थामा उजागरसमेत गर्ने काम पत्रकारहरुको भएको उल्लेख गरे…