राजनीति Archives | Page 2005 of 2159 | Khabarhub Khabarhub

पूर्वसभामुख महराविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, सम्भवतः सोमबार फैसला हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले सम्भवतः सोमबार फैसला सुनाउने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको हो । आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।…