राजनीति Archives | Page 2008 of 2135 | Khabarhub Khabarhub

समाजवादको लक्ष्य पूरा गर्न सबै कम्युनिस्ट एकै कित्तामा उभिनुपर्छ: प्रवक्ता श्रेष्ठ

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । नेकपा पालुङटार नगरकमिटिले गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढिसकेकोे भन्दै अव कम्युनिष्ट पार्टी छुट्टाछुट्टै बस्नुको अर्थ नरहने बताए ।…