राजनीति « Khabarhub

भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा कूटनीतिक पहल चाल्न कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमि (लिपुलेक)मा भारतले सडक निर्माण गरेको विषयमा उच्चस्तरीय कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । सभापति देउवाले आइतबार एक व्यक्तव्य जारी गर्दै राष्ट्रियताको विषयमा सरकारले वक्तव्य जारी गरेर मात्रै नपुग्ने बताएका छन् । सन् २०१५ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा भारत र…