राजनीति « Khabarhub

पर्यटन क्षेत्रलाई सक्रिय बनाउन कर्मचारीलाई एक महिना बिदा दिन पर्यटनमन्त्रीको प्रस्ताव

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस (कोभिड–१९) का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्रलाई गति दिन मन्त्रालयले विभिन्न सम्भावनाको खोजी गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको भिडियो कन्फ्रेन्समार्फतको अन्तर्क्रियामा मन्त्री भट्टराईले कोभिड–१९ बाट पर्यटन क्षेत्रमा परेको वास्तविक असरको पहिचान गरी यस क्षेत्रलाई माथि उकास्न…