Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् । राष्ट्रपति भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई टेलिफोन गरेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेकी हुन् । राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीलाई सुरक्षित…