राजनीति Archives | Page 2029 of 2092 | Khabarhub Khabarhub

राज्यका हरेक निकायमा महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व – मन्त्री थापा

काठमाडौं– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले संविधानको मर्म अनुसार राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउने तर्फ आफ्नो भुमिका केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरेकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रश्न उत्तरको कार्यक्रम अन्र्तगत मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री थापाले राज्यका सबै संयन्त्र र निकायमा ३३ प्रतिशत पुर्याउने तर्फ कानुन तर्जुमा…