राजनीति Archives | Page 2037 of 2116 | Khabarhub Khabarhub

एनसेल कर छली प्रकरण : न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने राप्रपाको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणमा संसदमा न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने घोषणा पनि गरे । मंगलबार काठमाडौंमा आयोजित ‘एनसेल कर छली प्रकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेल कर…