राजनीति Archives | Page 2038 of 2134 | Khabarhub Khabarhub

प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णय अनुदार लोकतन्त्रको अर्को उदाहरण– साझा पार्टी

काठमाडौं– सात वटै प्रदेश प्रमुख पदमुक्त गर्ने निर्णयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालको प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेकै कारण प्रदेश प्रमुख पदमुक्त गरिनु अनुदार लोकतन्त्रको अर्को उदाहरण भएको पनि साझा पार्टीको भनाइ छ । साझा पार्टीले सरकारको उक्त निर्णय पूर्वाग्रह र दुराग्रहपूर्ण भएको उल्लेख गर्दै यसले भविष्यका…