राजनीति Archives | Page 2040 of 2086 | Khabarhub Khabarhub

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौं– मंगलबारको प्रतिनिनिधिसभा बैठकमा देखिएको दृश्य बारे सत्तापक्ष र विपक्षीका सांसदहरु आ–आफ्नो बचाउमा लागेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सत्तापक्षका सांसदहरुले संसदमा प्रधानमन्त्रीको अग्राधिकार स्थापित भएको दाबी गरे । विपक्षी दलका सांसदहरुले भने संसद सधै प्रतिपक्षीको भएको भन्दै प्रतिपक्षी दलका नेताले बोलेपछि मात्रै प्रधानमन्त्रीले त्यसको जवाफ दिने अन्तराष्ट्रिय मान्यता रहेको दाबी गरे…