राजनीति « Khabarhub

ओली – नेपालको बालुवाटारमा गोप्य भेटवार्ता

काठमाडौं - पार्टीभित्र एक्लिदै गएको अनुभूति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन् । एमसीसीको बिषयमा पार्टीभित्रको एउटा समुहले पेलेरै अगाडी बढेपछि केन्द्रीय कमिटी बैठकबाट समेत अल्पमतमा परेका ओलीले आफ्नो समिकरण बलियो बनाउन नेपालसँग सोमबार साँझ गोप्य भेटवार्ता गरेका हुन्। भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने…