Live on
Your Voice, Your Power
काठमाडौं– छिमेकी मुलुक भारत र चीनले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बालाजु क्षेत्रमा निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप गरी २१ नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । विद्यार्थीहरुले भारत र चीनले कब्जा गरेको नेपाली भूमि तत्काल फिर्ता लिन माग…