Live on
Your Voice, Your Power
काठमाडौं– नेकपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकका विषयमा गम्भीर छलफलको आवश्यक रहेको बताएका छन् । पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको विरोध जनाइरहँदा नेता रावलले गहन छलफल गर्नुपर्ने बताएका हुन् । उनले विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको हुँदा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । विधेयकका…