राजनीति Archives | Page 2088 of 2150 | Khabarhub Khabarhub

प्रहरीबिरुद्ध नै विप्लवले जारी गरे पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी !

काठमाडौं– विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युस्टि पार्टी(नेकपा)ले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ । जनअदालतका प्रमुख विकासको नाममा विज्ञप्ति जारी गर्दै नेकपाले प्रहरी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सुराकी गरेर स्थानीय नेता कार्यकर्ता र जनतालाई दुख दिएको भन्दै नेकपा कैलालीले बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई भैरव कुँवरविरुद्ध २५ दिने पक्राउ…