राजनीति « Khabarhub

नेकपालाई दुईतिहाई पचेन- डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले नेकपालाई दुई तिहाई नपचेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले नेकपाकै कारण लोकतन्त्रमाथि नै समस्या आउनसक्ने भएको भन्दै सबैले खबरदारी गर्नुपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘कुनैकुनै प्राणीलाई घीउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ । त्यो अजीर्णताले संसद…