Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभा सांसद दिलकुमारी रावल थापा (पार्वती) ले शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको बताएकी छिन् । शुक्रवारको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद थापाले राष्ट्रिय जनावार गाई दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिन् । ‘पछिल्लो समय शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको छ’ बैठकमा सांसद थापाले भनिन्,‘दूध…