राजनीति « Khabarhub

संसद बैठकमा विरुवा विधेयकमाथि छलफल– कृषि अनुसन्धान परिषद् भ्रष्टाचार गर्ने थलो मात्रै बन्यो

काठमाडौं– सांसदहरुले विरुवा मात्रै नभइ जंगल क्षेत्र संरक्षणलाई पनि प्राथमिकतामा राखेर ऐन बनाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले वन तथा जंगल क्षेत्रको विनास गर्दे विरुवा संरक्षणको विषयलाई मात्रै अघि बढाएर वन संरक्षण गर्न नसकिने भन्दै विरुवा संरक्षण र वन तथा…