राजनीति « Khabarhub

गुटका आधारमा भविष्य देख्न छाडौँ : प्रवक्ता श्रेष्ठ

कास्की- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन् । पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा श्रेष्ठले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम…