राजनीति « Khabarhub

सरकारको साप्ताहिक पत्रकार सम्मेलन आज नहुने

काठमाडौं–सरकारले साप्ताहिक रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज (बिहीबार) नहुने भएको छ । मन्त्रिपरिषदको बैठकमा भएका निर्णय सार्वजनिक गर्न प्रत्येक बिहीबार अपरान्ह ४ बजे सञ्चालन गरिने पत्रकार सम्मेलन आज स्थगित भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए। बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अघिल्लो हप्ता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक…