राजनीति « Khabarhub

संसदमा प्रश्न– हाम्रो शौचालयमा प्याड खै ?

काठमाडौं– प्रतिनिधि सभाकी सांसद विमला विश्वकर्माले महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याडको निशुल्क वितरण हुनुपर्ने माग गरेकी छन् । प्रतिनिधि सभाको बुधबार बैठकमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल सांसद विश्वकर्माले कण्डम निशुल्क वितरण गर्ने सरकारले महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याडलाई निशुल्क वितरण गर्ने व्यवस्था नगरेको भन्दै संसदमा प्रश्न गरिन् । ‘हामीले…