राजनीति « Khabarhub

नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले अलोकप्रिय काम गरेकै कारण राजावादी सक्रिय भएको बताएका छन् । प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा मात्रै लिप्त भएको पनि आरोप…