Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग मिल्ने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानसँग एकताको लागि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले एमालेसँग एकता हुने भ्रममा नपर्न नेता-कार्यकतालाई आग्रह गरे । ‘सम्भावनाको कुरा गर्नुहुन्छ भने अहिले एमालेसँग एकताको सम्भावना छैन । अहिले…