राजनीति « Khabarhub

नेपाल बार एशोसिएन चुनावः यस्ता छन् अध्यक्ष प्रत्यासीका प्रतिवद्धता

काठमाडौं– नेपाल बार एशोसिएनका अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन । सोमबार संचार केन्द्र, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता श्रेष्ठ र अर्का प्रत्यासी अभिवक्ता पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । नेपाल बार एशोसिएसनको केन्द्रीय…