राजनीति « Khabarhub

सर्लाही घटना ढाकछोप गर्न सरकार उद्दत रहेको कांग्रेस नेता खाँणको आरोप

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नु परेको बताएका छन् । काँग्रेस प्रमुख सचेतक खाँणले प्रहरीको गोली लागि सर्लाहीमा मारिएका दुई जना नागरिकको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दा पनि सरकारले नमानेपछि प्रतिनिधिसभा बैठक…