राजनीति « Khabarhub

संसद बैठक चलाउन प्रतिपक्षी कांग्रेस सहमत

काठमाडौं- सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको सहमतिपछि प्रतिनिधिसभा बैठक शुरु हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको कांग्रेसको सहमतिपछि सदन सञ्चालन भएको हो। सभामुख कृष्णबहादुर महराको पहलमा सभामुखको कार्यकक्ष सिंहदरबारमा…