Live on
Your Voice, Your Power
काठमाडौं– केहीदिन यताको संवादहीनतालाई चिर्दै बसेको नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकारात्म भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीवार(आज) करीब २ घन्टा भएको छलफल सकारात्मक भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सभामुख चयनका लागि दुई अध्यक्षले फरक फरक नेतालाई अघि सारेपछि समस्या उव्जिएको थियो । तर आजको छलफल सकारात्मक रुपमा अघि बढेको ‘ब्रिफिङ’ प्रचण्डले…