राजनीति « Khabarhub

बालुवाटारको ‘सारङ्गी साँझ’ बारे प्रचण्डको जवाफ– कुनै अर्थ नखोज्नु होला दुःख हुन्छ

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा आयोजित’‘सारङ्गी साँझ’ मा आफू उपस्थित नहुनु संयोग बाहेक केही नभएको बताएका छन् । प्रेस संगठन नेपालले कास्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ‘सारङ्गी साँझ’ मा सहभागी नभएको अर्थ खोज्न थाले दुःख हुने बताए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपालसहितको सांगितिक माहोलको फोटो…