Live on
Your Voice, Your Power
धनुषा–बुधबार राति धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा परिसरमा भएको बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद् (जनसरकार) धनुषाले लिएको छ । विहीबार विज्ञप्ति जारी गर्दै जनपरिषद्ले नगपालिकाले व्यापक मात्रामा भ्रष्टचार गरेको, जनयुद्धकालमा कब्जा गरिएका जमिनहरु बिक्रीवितरण गरेको, स्थानीय जनतामाथि अन्यायपूर्ण कर थोपरेको लगायतका कारण देखाउँदै कारबाही गरेको जनाएको हो । बुधबार राति धनुषाधाम…