राजनीति « Khabarhub

कास्की–२ मा काँग्रेसबाट खेमराज पौडेल उम्मेदवार

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैंठकले कास्की–२ मा कास्कीका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी पदाधिकारी बैठकले बुधबार पौडेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।…