राजनीति « Khabarhub

शान्ति प्रक्रियाबारे लिङ्देनको टिप्पणी : पूर्वराजा शाहलाई नोबेल शान्ति पुरस्कारमा सिफारिस गरौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पूर्वराजा ज्ञानेन्द्र शाहले खेलको भूमिका नबिर्सन दलहरूलाई सुझाका छन् । बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लिङ्देनले शान्ति प्रक्रियामा पूर्वराजाको भूमिका अन्य दलहरूलाई स्मरण गराएका हुन्। लिङ्देनले माओवादीले चलाएको १० वर्षे द्वन्द्व सम्झौताबाट टुंगिएको बताउँदै त्यसको एउटा पक्ष पूर्वराजाहरू भएकाले उनीहरूको भूमिकालाई बिर्सन…