राजनीति « Khabarhub

महालक्ष्मी डिनाको चेतावनी, ‘अनुशासन अभावले कांग्रेस संगठन भद्रगोल भयो, कारबाही नगरे विचलन बढ्छ’

काठमाडौं- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पार्टीभित्र अनुशासन र निष्पक्षताको अभावले संगठन भद्रगोल बन्दै गएको बताएकी छन्। आइतबार नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले संगठन सुदृढीकरणका लागि अनुशासनलाई कडाइका साथ लागू गर्नुपर्ने धारणा राखिन्। ‘हामीसँग कार्यकर्ता धेरै छन्, जसमा कारबाहीमा परेका मान्छे पनि छन्, तीमध्ये धेरै समस्या भएका छन्,’…