Live on
Your Voice, Your Power
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया रोकिएको छ । अध्यक्ष उपेन्द्र यादव बुधबार नै अध्यक्षमा सर्वसम्मत भइसकेको अवस्थामा निर्वाचन समितिले अन्य पदमा प्रक्रिया अघि बढाएको थियो । तर अब अध्यक्षसहित केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत सबैजना सहमतिबाटै टुंगो लगाउने तयारीअनुसार बिहीबार दिउँसो निर्वाचनका सबै कार्यक्रम रोकिएको हो । बुधबार…