Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत भएको भन्दै भण्डाफोर अभियान चलाउने भएको हो । यो सरकारका कारण मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै सातै प्रदेश र अन्य तहमा भण्डाफोर अभियान र विरोध…