राजनीति « Khabarhub

तीनकुने घटनाका दोषीमाथि हत्या दुरुत्साहनको मुद्दा किन नचलाउने ?

यस वर्षको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा एक सन्देश जारी गर्दै राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन सबैलाई आह्वान गरे। उनले जारी गरेको सन्देशमा देशका खातिर हाम्रो समर्पण निष्ठा सधैँ रहिरहने, राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्ने उल्लेख थियो। उनले आफूले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भन्ने उद्देश्यले…