राजनीति « Khabarhub

रविलाई गगनको कटाक्ष- नौ मिनेटमा चट् भइजान्छ भन्थे, नौ घण्टा बयान दिनुपर्‍यो

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले गम्भीरतापूर्वक छानबिन गरिरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा रास्वपाका नेताहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेको बताउँदै आफूहरूले सबै चिज समितिलाई दिएको बताएका छन् । ‘केही साथीहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेका छन् । प्रमाण खोजिहरेका छन्’, उनले भने,…