Live on
Your Voice, Your Power
झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवम् केन्द्रीय सदस्य देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षती हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका छन् । एमाले मनकामना टोल कमिटी दमक-८ले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै दाहालले गत भदौ २३ र २४ गते जेन-जी तोडफोड…