Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका नेता विश्व पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई झगडा नगर्न सुझाएका छन् । महानगर प्रमुख शाहका समर्थकहरू प्रधानमन्त्री शर्माको सामाजिक सञ्जालमा फलोअर घटाउने अभियानमा रहेका बेला उनले दुवैलाई झगडा नगर्न सुझाएका हुन् । ‘प्रधानमन्त्रीज्यू र मेयर के झगडा गर्नु ?,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका…