राजनीति « Khabarhub

माओवादीका गगन पुरीले दिए पदबाट राजीनामा

काठमाडौं– नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितका कोषाध्यक्ष गगन पुरीले पदबाट राजीनामा दिएका छन्।  सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतले गरेको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूविरूद्ध अभियोग दर्ता गरेकाले पदबाट राजीनामा दिएको उनले जानकारी दिए ।  सम्पत्ती शुद्धिकरणको मुद्दामा विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै ४ करोड बढी रकम जरिवाना गरेको…