Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले कानुनी चुनौती दिने भएका छन् । मंगलबार दिनभर पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा रणनीति निर्माणमा जुटेका उनले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् । यादवले दिनभर जसपाका आफ्नो पक्षका नेता र सांसदहरूसँग अनौपचारिक छलफल गरे । संघीय परिषद् अध्यक्ष…