राजनीति « Khabarhub

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन २१ गतेको निर्वाचनमा आफ्नो क्षेत्र नछाड्न निर्देशन दिएका छन्। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारहरू र कार्यकर्तालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘कोही पनि साथीले आफ्नो क्षेत्र छाडेर बाहिर नजानु होला । मेरै क्षेत्र सर्लाही ४ मा आउँछु भन्नेको संख्या ५ सय…