राजनीति Archives | Page 37 of 2147 | Khabarhub Khabarhub

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’

काठमाडौँ - निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा नेपालमा ‘शासन प्रणाली भ्रष्ट र अनैतिक भएको, राजनीतिक नेतृत्व र उच्चपदस्थ कर्मचारीबीच अपवित्र गठबन्धन हुने गरेको र राज्यको स्रोतसाधनमा एकै व्यक्तिले अनुचित रजगज गर्ने गरेको’ संसदीय छानबिन समितिले जनाएको छ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन…