Live on
Your Voice, Your Power
बुटवल- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन् । आज बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको ‘सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँडेर सामन्तवाद ब्युँताउन खोजिएको आरोप लगाए । अमेरिकी सहयोग परियोजना एमसीसीसँगै सदनबाट पारित गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी…