राजनीति « Khabarhub

गिरिजाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्दै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गर्ने जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन…