Live on
Your Voice, Your Power
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएकाे छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि सभापति रवि लामिछानेले केहीबेरका लागि बैठक स्थगित गरेका हुन् । आज बसेको बैठकमा ३८ जिल्ला पुगेर महामन्त्री ढकालले ल्याएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा सहभागी एक एक नेताका अनुसार आज सबैजसो…